Rule 81
बेठीक विद्युत सामग्री वा प्रणालीको जाँच

निरीक्षकले जाँचबुझ गरी बेठीक ठहर गरेको विद्युत सामग्री वा प्रणाली ठीक गरी पुन संचालन गर्नको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले
निरीक्षक समक्ष दरखास्त दिनु पर्नेछ । निरीक्षकले विद्युत सामग्री वा प्रणालीको जाँच गरी ठीक देखिएमा त्यस्तो विद्युत सामग्री वा प्रणाली पुन संचालन गर्न अनुमति दिनेछ ।